मेक्सिकोलाई युक्रेनले भन्यो पुटिनलाई पक्राउ गर

२४ साउन , एजेन्सी । युक्रेनले मेक्सिकोलाई रुसी राष्ट्रपति भ्यादिमिर पुटिनलाई पक्राउ गर्न आग्रह गरेको छ । मेक्सिकोस्थित युक्रेनी दूतावासले यदी पुटिन मेक्सिकोका नवनिर्वाचित राष्ट्रपति क्लाउडिया शेनबामको शपथग्रहण समारोहमा सहभागी हुन आए पक्राउ गर्न मेक्सिको सरकारसँग आग्रह गरेको छ । पुटिनलाई ‘युद्ध अपराध’मा संलग्न रुसी नेताका रूपमा संज्ञा दिँदै आएको किभको प्रतिनिधिमण्डलले अक्टोबर १ मा… Continue reading मेक्सिकोलाई युक्रेनले भन्यो पुटिनलाई पक्राउ गर