७ असोज, काठमाण्डौ । मेगा स्टारका रुपमा परिचित दक्षिण भारतीय फिल्मस्टार कोनिडेला चिरञ्जीवीका फ्यानहरुका लागि खुशीको खबर आएको छ । उनको नाम गिनिज वर्ल्ड रेकर्डमा लेखिएको छ । गिनिज वर्ल्ड रेकर्डमा नाम लेखिने गरी उनले के गरे ? भारतीय फिल्म उद्योगमा उनको उत्कृष्ट कामको लागि गिनिज वर्ल्ड रेकर्डले सम्मान गरेको छ । आइतबार हैदराबादमा आयोजित… Continue reading चिरञ्जीवीले राखे रेकर्ड, गिनिज बुकमा लेखियो नाम