आज दिनभर मेघ गर्जन र चट्याङ्ग सहित वर्षा हुन् सक्ने

६ चैत , काठमाण्डौ । सोमबार बिहान देशभर स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित वर्षा भइरहेको छ। आज दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले… Continue reading आज दिनभर मेघ गर्जन र चट्याङ्ग सहित वर्षा हुन् सक्ने