१३ भदौ ,काठमाण्डौ । सामाजिक सञ्जाल र इन्टरनेट सूचना आदान प्रदानको लागि एक अत्यन्त उपयोगी माध्यम हो । तर यदि यसलाई नियम र नैतिकताको दायराभित्र रहेर प्रयोग गरिन्छ भने मात्रै । इटालीबाट एउटा यस्तो घटना सार्वजनिक भएको छ, जहाँ प्रधानमन्त्री जर्जिया मेलोनीको एडिट गरिएका धेरै तस्विरहरू पोर्न वेबसाइटमा अपलोड गरिएका छन्। यस घटनालाई लिएर पूरै… Continue reading इटालीकी प्रधानमन्त्री को फेक भिडियो पोर्न साइटमा आएपछि