मेसीको परिवारलाई कसले दियो धम्की ?

१९ फागुन,एजेन्सी । विश्व चर्चित अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसीको आफन्तले सञ्चालन गर्दै आएको एक सुपरमार्केटमा बन्दुकधारीले गोली चलाएर धम्कीपूर्ण लिखित सन्देश छाडेको स्थानीय प्रहरीले जनाएको छ । बिहीबार बिहान भएको आक्रमणमा कोही पनि घाइते भएका छैनन् । सुपरमार्केट मेसीको श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा थियो । अर्जेन्टिनाको तेस्रो ठूलो सहर रोजारियोको युनिको सुपरमार्केटलाई आक्रमणकारीले किन… Continue reading मेसीको परिवारलाई कसले दियो धम्की ?