१८ साउन,एजेन्सी । अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोलको लयलाई कायम राखेपछि अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले लिग्स कपमा ओर्लान्डो सिटीविरुद्ध ३–१ को जित निकालेको छ । मेसीले लगातार तीन खेलमा गोल गर्दा मियामीले तीनै खेल जितेको हो । यससंगै मियामी लिग्स कप २०२३ को अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार… Continue reading मियामी अन्तिम १६ मा, मेसी लगातार चम्किए