फाइनल अघिको प्रशिक्षणमा मेसी नदेखिएपछि खलबली

१ पौष , एजेन्सी । सात पटकका ब्यालोन डी’ओर विजेता तथा जारी कतार विश्वकपमा गोल्डेन बुट र बलका प्रमुख दाबेदार मध्येका एक लियोनल मेसी फ्रान्ससँगको उपाधि भिडन्त अघिको प्रशिक्षणमा नदेखिएपछि खलबली मच्चिएको छ । फिटनेसलाई लिएर चोटपटकको चिन्ता बढेपछि बिहीबारको अभ्यासमा अर्जेन्टिनाको बाँकी टोलीमा मेसी सामेल भएनन् । मंगलबार राति क्रोएसियालाई ३–० ले हराउँदै फाइनलमा… Continue reading फाइनल अघिको प्रशिक्षणमा मेसी नदेखिएपछि खलबली