२८ चैत ,एजेन्सी । लियोनल मेसीलाई नाउ क्याम्पमा फिर्ता गराउन बार्सिलोना निरन्तर प्रयास गरिरहेको छ। बार्सिलोनाको निरन्तर प्रयासपछि मेसीको नाउ क्याम्प फिर्ताको सम्भावना पनि बढ्दै गएको छ। यहीबीचमा मेसीका बाबु जोर्गे मेसी र बार्सिलोनाका अध्यक्ष लापोर्टाबीच भेटवार्ता समेत भएको छ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेलिरहेका ३५ वर्षीय स्टार खेलाडी मेसीले सम्झौता नवीकरण नगर्ने बताइसकेका… Continue reading मेसी बार्सिलोना फर्किने संभावना बढ्यो, भयो वार्ता