मेसीका लागि बार्सिलोनाले जे पनि गर्ने

२ जेठ, एजेन्सी । लियोनल मेस्सीलाई बार्सिलोना फर्काउने विषयमा क्लब आतुर देखिएको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग अन्तिम वर्ष बिताईरहेका मेस्सीलाई क्लबमा फर्काउन बार्सिलोनाले तयारी थालेको हो । क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले अर्जेन्टिनी स्टार लियोनेल मेसीलाई फिर्ता ल्याउन सक्दो प्रयास गर्ने प्रतिज्ञा गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा आउने समर… Continue reading मेसीका लागि बार्सिलोनाले जे पनि गर्ने