मधेशमा मोटरसाइकलदेखि दमकलसम्म चोरी, २७ जना सार्वजनिक

११ जेठ, काठमाण्डौ । धनुषामा पछिल्लो समयमा चोरीका घटनाहरु बढ्दै गएसँगै धनुषा प्रहरीले चोरी डकैतीमा संलग्नहरुलाई पक्राउ गर्ने कार्यलाई तिब्रता दिएको छ । धनुषा प्रहरीले सादा पोशाकमा चोर पक्राउ गर्नका लागि गस्ती टोली खटाएपछि चालु आर्थिक वर्ष २०७९÷०८० मा चोरी मुद्दाका ९७ जना चोरी कार्यमा संलग्नहरुलाई पक्राउ गरेको हो । चालु आर्थिक वर्षमा हालसम्म दर्ता… Continue reading मधेशमा मोटरसाइकलदेखि दमकलसम्म चोरी, २७ जना सार्वजनिक