२ फागुन , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दोस्रो कार्यकालमा आफ्ना सहयोगी राष्ट्रहरुविरुद्ध समेत कठोर रुपमा प्रस्तुत हुँदै आएका ट्रम्पका लागि मोदी भेटवार्ता गर्ने चौथो प्रमुख नेता बनेका छन् । ट्रम्पले इजरेली प्रधानमन्त्री, जापानी प्रधानमन्त्री, जोर्डनका राजापछि मोदीलाई आफ्ना विशेष पाहुना बनाएका हुन् । ह्वाइट… Continue reading ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा