१२ कार्तिक , एजेन्सी । इजरायली शहर तेल अवीव नजिकैको बस स्टपमा ट्रक ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । जसमध्ये १० जनाको अवस्था गम्भीर रहेकी जेरुसेलम पोष्टले जनाएको छ । इजरायली प्रहरीले यसलाई आतंकवादी हमला भनेको छ र आक्रमणकारी इजरायलको अरब नागरिक भएको बताएको छ। घटनास्थल इजरायलको मोसाद… Continue reading नेतन्याहुको भाषणको बीचमा हंगामा, ’Shame on you ’ को नारा लाग्यो