फ्रान्स र इजरेलको सम्बन्ध बिग्रियो, म्याक्रोनसँग नेतन्याहु भड्किए

२० असोज , एजेन्सी । इजरायल अहिले पश्चिमाले लामो समयदेखि प्रतिबन्ध लगाएको इरानलाई टक्कर दिने तयारीमा छ । इरानसँगसँगै इजरेल अहिले हमास, हिजबुल्लाह, हुथीसँग गाजा, लेबनान र यमनसहित विभिन्न ७ मोर्चासँग लडिरहेको छ । यस्तो अवस्थामा इजरेलकै पक्षमा रहेको भनिएको फ्रान्सले युद्धकै बीचमा इजरेलमाथि प्रतिबन्ध लगाउनु पर्ने पक्षमा उभिएको छ। फ्रान्से राष्ट्रपतिको यो अभिब्यक्तिपछि इजरेली… Continue reading फ्रान्स र इजरेलको सम्बन्ध बिग्रियो, म्याक्रोनसँग नेतन्याहु भड्किए