३१ साउन , काठमाण्डौ । काठमाडौँ महानगरपालिका–१६ चमती बाट प्रहरीले अटोमेटिक पेस्तोल, दुई थान म्याग्जिन र सात राउण्ड गोली सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई हाल काठमाडौँ महागरपालिका–१६ चमती डेरा गरी बस्ने २९ वर्षीय शिवराज दराई रहेको जिल्लाप्रहरी परिसर काठमाडौँका प्रवक्ताएवं प्रहरी उपरीक्षकअपिलराजबोहराले जानकारी दिए। उनले भने, ‘दराईको… Continue reading काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ