हालान्ड घाइते, म्यानचेस्टर सिटी तनावमा

१९ चैत, एजेन्सी। म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड लामो समय मैदानबाहिर रहने भएका छन् । हालान्ड आइतबारको एफए कपमा बोर्नमाउथ विरुद्धको जितमा खुट्टाको चोट बोकेपछि गम्भिर घाइते भएका थिए । यद्यपि स्वास्थ्य विशेषज्ञले उनको चोटका बारेमा अध्ययन गरेपछि क्लबले उनले यो सिजन फेरि खेल्न सक्ने आशा ब्यक्त गरेको छ । नर्वेजियन खेलाडीले ६१ औं मिनेटमा… Continue reading हालान्ड घाइते, म्यानचेस्टर सिटी तनावमा