२८ असोज, एजेन्सी । महान् खेलाडी डिएगो म्यारोडोनाले गरेको सबैभन्दा चर्चित ‘ह्यान्ड अफ गड’ गोलमा प्रयोग भएको बल लिलामीमा राखिने भएको छ । उक्त बल ३६ वर्षअघि मेक्सिकोमा सम्पन्न फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रयोग भएको थियो । सन् १९८६ को विश्वकपमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीच सम्पन्न खेलमा म्यारोडोनाले दुई गोल गरेका थिए । उक्त खेलमा अर्जेन्टिना… Continue reading म्यारोडोनाको ‘ह्यान्ड अफ गड’ बल लिलामीमा राखिने