२३ भदौ, विराटनगर । स्पेनिस युवा स्टार लामिन यमल किंग्स लिग वर्ल्डकपमा अनुबन्धित भएका छन् । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका १७ वर्षीय यमल स्पेनका पूर्वस्टार जेरार्ड पिकेको किंग्स लिगमा अनुबन्ध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार राति किंग्स लिग वर्ल्डले सामाजिक सञ्जालमार्फत युवा प्रतिभावान खेलाडी यमल अनुबन्ध भएको जनाएको हो । तथापि, यमललाई… Continue reading पिकेको किंग्स लिगमा अनुबन्धित भए बार्सिलोनाका यमल