यसवर्ष गर्मी र वर्षा अत्यधिक हुने, कुन महिनामा गर्मी कुनमा वर्षा ?

११ वैशाख , विराटनगर । विज्ञहरुले नेपालमा बढिरहेको गर्मी (लू) सँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने सुभmाव दिएका छन् । नेपालमा लुको अवस्था अझै केही दिन रहने भएकाले सरकारले तत्काल सक्रियतापूर्वक काम गर्न सुझाव दिएका हुन् । यो वर्ष अधिक गर्मी र अधिक वर्षा हुने पूर्वानुमान रहेकाले पूर्वसूचना र पूर्व तयारीको काम अहिलेबाट… Continue reading यसवर्ष गर्मी र वर्षा अत्यधिक हुने, कुन महिनामा गर्मी कुनमा वर्षा ?