१७ जेष्ठ, काठमाडौँ । श्रीमानको यातनाबाट गम्भीर घाइते भएकी चितवन खैरहनीकी गीता माझीको उपचारको क्रममा ज्यान गएको छ । माझीको गएराति भरतपुर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए । श्रीमानले मलद्वारबाट लौरो घुसाएको कारण उनको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको थियो । गएको बिहीबार घाइते भएकी… Continue reading श्रीमानको यातनाबाट गम्भीर घाइते चितवनकी माझीको उपचारको क्रममा मृत्यु