१३ फागुन, एजेन्सी । रुसलाई युक्रेनी क्षेत्रबाट हटाउने एक प्रस्तावमा संयुक्त राष्ट्रले मञ्जुरी दिइएको छ । सोमबार राखिएको यस प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परे । ६५ देशले मतदानमा सहभागिता नै जनाएनन् । तर रुस–युक्रेनबीच युद्ध सुरु भएयता पहिलोपटक अमेरिकाले युक्रेनविरुद्ध मतदान गरेको छ । प्रस्ताव समर्थन गर्नेमा जर्मनी, बेलायत र फ्रान्सजस्ता प्रमुख… Continue reading राष्ट्रसंघमा रुसलाई अमेरिकाको साथ,युक्रेनको विपक्षमा भोट