१४ मंसिर, एजेन्सी। रुसले युक्रेनमा भीषण आक्रमण गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका ऊर्जा केन्द्रहरूमा रूसले हवाई आक्रमण गरेको पुष्टि गरेका छन् । रूसी सेनाले लडाकू विमान र अन्य माध्यमबाट व्यापक गोलाबारी गरेको र यसबाट विद्युत आपूर्तिमा ठूलो समस्या आएको राष्ट्रपति जेलेन्स्कीको भनाइ रहेको समाचार संस्था एएफपीले जनाएको छ । रुसले नागरिक पूर्वाधारलाई… Continue reading युक्रेनको ऊर्जा ग्रिडमा रूसको भीषण आक्रमण