७ फागुन , एजेन्सी । युक्रेनमा जारी युद्ध अन्त्यका लागि भन्दै मंगलबार साउदी अरबमा रुस र अमेरिकाबीच चलेको चार घण्टाभन्दा लामो वार्ता सकारात्मक रहेको दुवै देशका नेताहरुले बताएका छन् । यो वार्तामा अमेरिका र रुसबीच युक्रेन युद्ध अन्त्यका लागि उच्चस्तरीय वार्ता टोली गठन गर्ने सहमति भएको छ । वार्तामा चार सैद्धान्तिक सहमति भएको अमेरिकी विदेशमन्त्री… Continue reading युक्रेन युद्ध अन्त्य गर्न साउदीमा ४ घण्टा वार्ता, के भयो सहमति ?