युक्रेनको हिटलिस्टमा पुटिन / ज्यान लिन जासुस खटिए

११ जेठ, एजेन्सी । युक्रेनले विगतमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ड्रोन आक्रमणमा मार्ने असफल प्रयास गरेको आरोप लागेको छ । रुसले यसका लागि युक्रेनलाई जिम्मेवार ठहराएपछि युक्रेनी अधिकारीहरूले यसलाई स्वीकार गर्न अस्वीकार गरेका छन् । अमेरिकाले पनि युक्रेनलाई समर्थन गर्दै उसलाई पूर्णतया निर्दोष घोषणा गरेको थियो । तर अहिले युक्रेनका शीर्ष जासुस आफैले पुटिनलाई मार्ने… Continue reading युक्रेनको हिटलिस्टमा पुटिन / ज्यान लिन जासुस खटिए