१४ मंसिर, एजेन्सी। कजाकिस्तानको भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग एउटा अनौठो घटना घटेको छ । अस्तानामा पुटिनलाई स्वागत गरिँदै गर्दा युक्रेनी झण्डा विशाल एलईडी स्क्रिनमा फहराएको थियो। जब काजाका अधिकारीहरूले समस्या समाधान गर्न सकेनन्, तिनीहरूले एलईडी स्क्रिन नै बन्द गरेका थिए । घटनापछि कजाकिस्तानको आन्तरिक मन्त्रालयले अस्तानाको प्रहरीले पुटिनको स्वागतको समयमा एलईडी स्क्रिनमा युक्रेनी… Continue reading पुटिनलाई कजाकिस्तानमा जब युक्रेनी झण्डाले स्वागत गरियो