पुटिनलाई किमले ७ हजार कन्टेनर हतियार पठाए ,युक्रेनयुद्धमा थप १६ नेपालीको मृत्यु

६ चैत , एजेन्सी । उत्तर कोरियाले रूसलाई करिब सात हजार कण्टेनर हतियार पठाएको आरोप दक्षिण कोरियाले लगाएको छ । दक्षिण कोरियाली रक्षामन्त्री शिन वोन सिकले सोमबार पत्रकार सम्मेलन गरी उत्तर कोरियाबाट रूसतर्फ सेप्टेम्बरदेखि अहिलेसम्म थप ३०० कण्टेनर हतियार पठाइएको र युक्रेनसंगको युद्ध सुरू भएदेखि अहिलेसम्म करिब सात हजार कण्टेनर त्यहाँ पुगेको दाबी गरेको हो… Continue reading पुटिनलाई किमले ७ हजार कन्टेनर हतियार पठाए ,युक्रेनयुद्धमा थप १६ नेपालीको मृत्यु