१३ वैशाख , एजेन्सी । रुस र युक्रेनबीच लगातार युद्ध चलिरहेको छ । यसैबीच, अमेरिकी रक्षा विभाग पेन्टागनले यस महिनाको सुरुमा युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्रहरू पठाइएको खुलासा गरेको छ । बाइडेन प्रशासनले यसअघि राष्ट्रपतिको निर्देशन पछि पठाउन अस्वीकार गरेको थियो। बाइडेनले गोप्य रूपमा युक्रेनी क्षेत्र भित्र प्रयोगको लागि लामो दूरीको मिसाइलहरूको स्थानान्तरणलाई अनुमोदन गरेका थिए… Continue reading रुसलाई झन उत्तेजित पार्दै अमेरिका, युक्रेनलाई दियो हतियार