४ फागुन, एजेन्सी । जासुसी बेलुन अहिले विश्वकै बहस बनिरहेको बेला युक्रेनको राजधानी किभमा रुसले जासुसी बेलुन प्रयोग गरेको खबर बाहिर आएको छ । युक्रेनी अधिकारीहरूले रूसी “जासूस बेलुनहरू“ किभमा खसालेको बताएका छन्। स्काई न्यूजका अनुसार युक्रेनको सैन्य प्रशासनले एउटा टेलिग्राममा भनेको छ कि छवटा बेलुन खसालिएको छ । जसमा टोही उपकरण बोक्न सकिन्छ ।… Continue reading युक्रेनले खसाल्यो रुसका ६ जासुसी बेलुन