२४ माघ , एजेन्सी। रुस र युक्रेनको ३ वर्षलामो युद्धको बीचमा युक्रेनी सेनाको नियन्त्रणमा रहेका दुई नेपालीको उद्धार गरिएको छ । विगत ९ महिनादेखि युक्रेनी सेनाको नियन्त्रणमा रहेका २ नेपालीको उद्धार गरिएको हो । भारतको नयाँ दिल्लीस्थित एक शैक्षिक परामर्श केन्द्रमार्फत ३ महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९… Continue reading ९ महिनादेखि युक्रेनमा रहेका २ नेपालीको उद्धार, कसरी संभव भयो?