१७ पुष ,एजेन्सी । सन् २०२५ सुरु भएको छ। यस अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की लगायत विश्वभरका नेताले आआफ्ना देशका जनतालाई सम्बोधन गरेका छन्। भ्लादिमिर पुटिनले भने, ‘म विश्वस्त छु कि सबै ठीक हुनेछ र हामी अगाडि बढिरहेका छौँ।’ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, ‘युक्रेन दृढताका साथ आफ्नो खुट्टामा उभिएको छ… Continue reading नयाँ वर्षमा एक्सनमा आयो युक्रेन, हेलि खसालेपछि पुटिनले झड्का