३१ चैत , एजेन्सी । रुसले युक्रेनको उत्तर–पूर्वी सहर सुमीमा मिसाइल हमला गरेको छ । जसमा परि कम्तीमा ३१ जनाको मृत्यु भएको छ । आइतबार सर्वसाधारण चर्चमा भेला भएको बेला यो आक्रमण भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका हुन् । ‘रुसी मिसाइल हमलामा परेर धेरैको मृत्यु भएको छ,’ सुमीका कार्यवाहक मेयर आर्टेम कोबजारले मृतकको संख्या पुष्टि… Continue reading बर्लिनको जस्तै नियति भोग्ने युक्रेनी त्रास