रुसलाई हतियार नदिन उत्तरलाई अमेरिकाको चेतावनी

२१ भदौ, एजेन्सी । बुधबार रुसले गरेको मिसाइल आक्रमणमा परि १७ जना युक्रेनी नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक बालक समेत रहेका छन् । घटनामा २८ जना घाइते भएका छन् । युक्रेनको व्यस्त सहर कोस्त्यान्तिनिभ्कामा रुसले हिजो मिसाइल आक्रमण गरेको राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बताएका छन् । उनले यो आक्रमणलाई अमानवीय रहेको टिप्पणी गरेको… Continue reading रुसलाई हतियार नदिन उत्तरलाई अमेरिकाको चेतावनी