२३ चैत,एजेन्सी । युक्रेन युद्धपछि रुसबाट भारतको कच्चा तेलको आयात धेरै गुणा बढेको छ । आर्थिक वर्ष २०२२–२३ मा रुसबाट कच्चा तेलको कीर्तिमानी आयात भएको छ । यो कीर्तिमानी तेल आयातको ठूलो हिस्सा भने भारतले युरोप पठाउने गरेको खुलासा भएको छ । जहाजको ट्र्याकिङ डाटाका आधारमा भारतीय रिफाइनरीहरूले रुसी कच्चा तेल प्रशोधन गरी युरोपमा निर्यात… Continue reading रुसबाट सस्तोमा इन्धन ल्याएर युरोपमा बेच्दैछ भारत