लाइभ प्रेस कन्फ्रेन्समा रुसी प्रवक्तालाई आईसीबीएम बारे बोल्न रोकियो

७ मंसिर , काठमाण्डौ। रुसी राष्ट्रबपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्व पश्चिमबाट उक्साइएको भन्दै अब रुसले निर्णायक आक्रमण गर्ने चेतावनी दिएका छन् । रुसको कुर्स्क र ब्रायनस्क क्षेत्रमा पश्चिमी मिसाइलद्वारा आक्रमण गरिएपछि विश्वव्यापी रूपमा द्वन्द्व फैलिन सक्ने उनले बताए । युक्रेन नरोकिए रुसले निर्णायक जवाफ दिने उनले चेतावनी दिएका छन् । उनले रुसमाथि आक्रमण गर्ने देशका… Continue reading लाइभ प्रेस कन्फ्रेन्समा रुसी प्रवक्तालाई आईसीबीएम बारे बोल्न रोकियो