१२ जेष्ठ, एजेन्सी । इटालियन फुटबल क्लब रोमाका मुख्य प्रशिक्षक जोसे मोउरिन्हो तीन युरोपियन प्रतियोगिताको उपाधि जिताउने पहिलो प्रशिक्षक बनेका छन् । पोर्चुगिज प्रशिक्षक मोरिन्हो च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फरेन्स लिग जिताउने पहिलो प्रशिक्षक बनेका हुन् । गएराति भएको खेलमा रोमाले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । फाइनलमा रोमाले डच क्लब फिएनुर्ड… Continue reading जोसे मोउरिन्हो बने तीन युरोपियन प्रतियोगिताको उपाधि जिताउने पहिलो प्रशिक्षक