२३ असार, एजेन्सी । उरुग्वेसँग टाइब्रेकरमा पराजित हुँदै ९ पटकको च्याम्पियन ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । आज बिहान भएको खेलमा ब्राजिललाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै उरुग्वे सेमिफाइनलमा पुगेको हो । ब्राजिलका लागि पहिले पेनाल्टी प्रहार गर्न आएका एडेर मिलिटाओ र तेस्रो नम्बरमा आएका लुइसको प्रहार विफल हुँदा ब्राजिल अन्तिम ८ बाटै घर… Continue reading ९ पटकको च्याम्पियन ब्राजिल कोपा अमेरिकाबाट बाहिरियो