२२ असार, काठमाण्डौ । लगातारको झरीले काठमाण्डौ उपत्यकाका सबै नदी र खोलामा बाढी आएको छ । बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतका खोला नदीमा बाढी आएको हो । बागमती नदीले खतराको तह पार गरेकाले नदी किनारमा रहनेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । बाढी आएका अरू नदी र खोला आसपासमा बस्नेलाई पनि… Continue reading दूध बेचेर फर्किएका युवकलाई राप्तीले बगायो ,उर्लियो हनुमन्ते