विराटनगरमा ग्याङफाइटः युवाहरुबीच हानाहान, एकको मृत्यु

A silhouette shot of Boys Playing soccer at sunset time

२५ असार, विराटनगर । विराटनगरमा सोमबार राती ग्याङफाइट हुँदा एक युवाको ज्यान गएको छ । दुईजना गम्भीर घाइते भएका छन् । दुई समूहबीच चक्कु हानाहान हुँदा मानविय हताहति भएको हो । मृतक र घाइतेको शरीरमा धारिलो हतियार चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार सोमबार… Continue reading विराटनगरमा ग्याङफाइटः युवाहरुबीच हानाहान, एकको मृत्यु