लगातारको हारपछि यूएईले भारतीय प्रशिक्षकलाई हटायो

७ चैत, एजेन्सी । युएईले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक पदबाट रोविन सिंहलाई हटाइएको छ। अब मुदास्सर नाजरले युएईको अस्थायी प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने युएईको मिडिया द नेसनलले उल्लेख गरेको छ। भारतका पूर्व अलराउन्डर सिंह फेब्रुअरी २०२० मा युएईको प्रशिक्षक नियुक्त भएका थिए। तर पछिल्लो समय युएईले खराब प्रदर्शन गरेपछि उनको पद धरापमा परेको थियो। युएईले यसै… Continue reading लगातारको हारपछि यूएईले भारतीय प्रशिक्षकलाई हटायो