१२ फागुन, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि यूएसएआइडीबाट आउने अमेरिकी सहयोग बन्द भएपछि नेपालको बजेट संरचना नै परिवर्तन हुने भएको छ । यूएसएआईडीको बजेट खर्चको पारदर्शितालाई लिएर सांसदहरु खर्च विवरण माग गरिरहेका बेला अर्थमन्त्रालयले विज्ञप्ति मार्फत अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशपछि नेपालका रोकिएका बजेट कार्यक्रमबारे जानकारी दिएको छ । सोमबार मन्त्रालयले प्रेस विज्ञप्ति… Continue reading अमेरिकी सहयोग रोकिएपछि सरकार थला पर्याे