१६ माघ , एजेन्सी । अमेरिकी वायुसेनालाई एक ठूलो झट्का लागेको छ । उसंग रहेको विश्वकै सबैभन्दा एडभांस्ड फाइटर जेट एफ–३५ अलास्कामा क्रयास् भएको छ । मंगलवार यो दुर्घटना भएको हो । यो सिंगल सीट भएको एफ–३५ फाइटर जेट थियो । अमेरिकी वायु सेनाका पायलट भने यो क्रयाशमा बाँचेका छन् । न्यूज एजेंसी एपीको रिपोर्टका… Continue reading यूएसको सबैभन्दा शक्तिशाली फाइटर जेट बन्दैछ कबाड