४ फागुन , एजेन्सी । यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले आफूमाथि हमला जारी राखेको रुसले अब युरोपका अन्य देशहरुमा पनि हमला गर्न लागेको दाबी गरेका छन् । यसका लागि उनले युरोपलाई एक हुन र एउटा बलियो संयुक्त सेना बनाउन पनि अपिल गरेका छन् । म्यूनिख सुरक्षा सम्मेलनमा आफ्नो सम्बोधनका क्रममा जेलेंस्कीले आशंका जनाउँदै अमेरिकाले यूरोपका यी… Continue reading नेटोमा सामेल नगर्ने भएपछि बिच्किए जेलेन्स्की