५ फागुन, एजेन्सी । युट्यूबको सीइयोबाट सुसन डायना वोज्किकी बाहिरिएपछि उनको स्थानमा भारतीयका मूलका नील मोहन नयाँ सीइयो नियुक्त भएका छन् । यस अघि नील मोहन युट्यूबको वरिष्ठ विज्ञापन तथा उत्पादन कार्यकारीका रूपमा आबद्ध थिए । युट्युबका प्रमुख कार्यकारी र गुगलको पहिलो कर्मचारीमध्ये एक, सुसन डायना वोज्सिकी, लगभग २५ वर्ष पहिले उनको नै ग्यारेजमा सुरु… Continue reading डायनाले छाडेपछि भारतीय नील बने यूट्यूबका सीइओ