८ कार्तिक , काठमाण्डौ । एसियाली फुटबल कन्फेडरेसन (एएफसी) यू–१७ एसियन कप छनोटमा नेपालले लज्जास्पद हार बेहोरेको छ । बुधबार राति आफ्नो पहिलो खेलखmेको नेपालले बलियो प्रतिद्वन्द्वी जापानसँग ९–२ गोलान्तरको हार खेपेको हो । कतारको दोहास्थित हमाद विन खलिफा स्टेडियममा जापानका दाइची तानीले चार गोल गर्दा हिरोतो असादाले ह्याट्रिक गोल गरे । मिबुकी कसाइ र… Continue reading कतारमा नेपालको लज्जास्पद हार