२७ कार्तिक , एजेन्सी । बलिङ र ब्याटिङ दुवैतर्फ कप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली यू–१९ महिला क्रिकेट टिमले आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा कुवेतविरुद्ध १६५ रनको फराकिलो जित निकालेको छ । मंगलबार यूएईको सेभेन डिस्ट्रिक मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले १३ ओभरमा सबै विकेट… Continue reading यूएईमा नेपालकी कप्तान पूजाले देखाइन जादु, ५७ बलमा शतक
Tag: #यू–१९ महिला क्रिकेट
यू–१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट
९ जेठ, काठमाडौँ । यू–१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट भएकी छिन् । नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार कृतिका मरासिनीलाई कप्तानको रुपमा घोषणा गरेको हो । मलेसियामा हुने यू–१९ विश्वकप छनोट खेल्न जानुअघि टिमको नयाँ कप्तानको जिम्मेवारी कृतिका मरासिनीलाई दिएको हो । ४ जुनदेखि मलेसियामा हुने प्रतियोगितामा नेपालले मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार… Continue reading यू–१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट