२३ साउन,एजेन्सी । चीनले ताइवानको वरपर गर्दै आएको अहिलेसम्मको ठूलो सैन्य अभ्यास आइतबार रोकेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि क्रुद्ध बेइजिङले ताइवानको सुरक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । यद्यपी ताइवान वरपर लडाकु जेट, युद्धपोत र ब्यालिस्टिक मिसाइलहरूको तैनाथी भने जारी नै राखेको छ, जसलाई विश्लेषकहरूले नाकाबन्दी र टापुको अन्तिम… Continue reading ताइवानविरुद्ध येल्लो सागरमा चीनको सैन्य अभ्यास