१५ असोज, एजेन्सी । इन्डोनेसियामा एक फुटबल खेलमा भागदौडका क्रममा १२७ जनाको मृत्यु भएको छ । सोहीक्रममा १८० जना घाइते भएको छ । इन्डोनेसियास्थित पूर्वी जाभा प्रान्तको रंगशालामा खेल सकिएपछि दंगा भएको थियो । त्यसपछि भएको भागदौडमा सो हताहती भएको जाभा प्रान्तको प्रहरी प्रमुखले बताएका छन् । इन्डोनेसियाली प्रिमियर लिगको खेल समाप्त भएपछि दुई प्रतिद्वन्द्वी… Continue reading रंगशालामा भागदौड हुँदा १२७ जनाको मृत्यु