अमेरिका बस्‍ने नेपालीको सामाजिक सञ्जाल ह्‍याक गरेको आरोपमा १ युवक पक्राउ

२७ माघ, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्‍यूरोले अमेरिका बस्‍ने नेपालीको सामाजिक सञ्जाल ह्‍याक गरी रकम ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १९ लामाचौर स्थायी घर भएका २३ वर्षीय आशिष परियार रहेका छन् । उनलाई साइबर ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि साइबर अपराध सम्बद्ध ठगी… Continue reading अमेरिका बस्‍ने नेपालीको सामाजिक सञ्जाल ह्‍याक गरेको आरोपमा १ युवक पक्राउ