२४ असोज , एजेन्सी । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उद्योगपति टाटाको उपचारका क्रममा बुधबार राति मुम्बईको क्यान्डी अस्पतालमा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन.चन्द्रशेखरनले टाटा समूहका तर्फबाट विज्ञप्ति जारी गर्दै रतन टाटाको मृत्यु भएको जानकारी गराएका हुन्। उनको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्री केन्द्रका मन्त्रीलगायत धेरै दिग्गजले… Continue reading रहेनन् रतन टाटा, धर्मपुत्र थिए उनका पिता, कसरी बने टाटा ?