६ फागुन , काठमाण्डौ। आगामी मार्चबाट यसवर्षको रमजानको पवित्र महिना सुरु हुँदैछ । विश्वभरका मुस्लिमहरू यसको तयारीमा व्यस्त भइसकेका छन् । इस्लाम धर्मको केन्द्र मानिने साउदी अरबले हरेक वर्ष रमजानमा गरिब देशलाई जकात र उपहार पठाउँदै आएको छ । उसले यो चलन जारी नै राखेको छ । यो वर्ष पनि साउदी राजा सलमानले १०२ देशमा… Continue reading रमजानका लागि ७ सय टन खजुरको जोहो