१७ चैत, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार एकपछि अर्काे गर्दै डबल सरप्राइज दिएको छ । पूर्वडीआईजी रमेश खरेल बारा २ मा उम्मेदवार बन्ने भएका छन् । यस्तै तनहुँबाट अर्थशास्त्री स्वर्णिम वाग्ले उम्मेदवार बन्न् छन् । उनीहरु संभावित उम्मेदवारका रुपमा पार्टी विधान अनुशार अघि बढिसकेका छन् । पार्टीले प्रकाशित गरेको प्रारम्भिक उम्मेदवारको सूचीअनुसार बारा २… Continue reading रविले दिए डबल सरप्राइज, रमेश र स्वर्णिम उम्मेदवार